मनोज पाण्डेबिरुद्ध अभियोग दर्ता, १५ वर्ष सजाय माग

काठमाडौँ- सौन्दर्य प्रतियोगिता आयोजनाका क्रममा सहभागीलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रतियोगिता सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बुधबार अभियोगपत्र दर्ता भएको छ। काठमाडौँ जिल्ला न्यायाधिवक्ताको कार्यालयले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको अभियोगमा १५ वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरेको हो। अभियोग पत्रमा मानव बेचबिखन तथा ओसारपसार […]

सम्बन्धित सामग्री

राजाको विरोध गर्दा ४५ वर्ष जेल सजाय

साउदीमा  एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।  महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ । पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री  पोस्ट ग

नायक पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं, २१ भदौ । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज (मंगलबार) यस्तो फैसला गरेका हुन् । अदालतले शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ । शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीमाथि बलात्कारको अभियोग थियो । […]

सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार – सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ । आङ सान सुकीले आरोपलाई बेतुक […]

आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

काठमाडौँ । सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लङ्घनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ । आङ सान सुकीले आरोपलाई बेतुक […]

सुकीलाई थप ६ वर्ष जेल सजाय

सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लङ्घनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ ।आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत द

आङ सान सूचीलाई थप ६ वर्ष जेल सजाय

काठमाडौं : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई त्यहाँको सैन्य अदालतले थप ६ वर्ष जेल सजाय सुनाएको छ। थप एक भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई ६ वर्षको जेल सजाय तोकिएको एपीले जनाएको छ।  अभियोग माथिको सुनुवाई बन्द कोठामा भएको थियो। ७७ वर्षीया नेतृका कानुन व्यवसायीलाई पनि बाहिर सूचना सार्वजनिक गर्न रोक लगाइएको छ।…

आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।  फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचन

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो । र, प्रहरीले उनीमाथि विभिन्न तीनवटा अभियोग लगाएको थियो ।म्यानमारको अदालतले उनीमाथि सरकारले अवैध ठहर गरेका समूहलाई प्रोत्साहन गरेको र ती समूहहरुसँग साँठगाँठ गरेको अभियोगमा उनीविरुद्ध फैसला सुनाएको हो । यस्ता अभियोगमा कानुनअनुसार कडाभन्दा कडा सजाय हुने पनि अदालतले जनाएको छ । म्यानमारको अदालत