भियतनाममा एक जनालाई कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा पाँच वर्ष जेल सजाय सुनाइएको छ। अदालतले २८ वर्षीय लि भान ट्रीले ८ जनालाई 'खतरनाक सुरुवा रोग फैलाएको' कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
का माउ जाँदै ट्रीले स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै झुटो विवरण पेश गरेको खुलेको छ। का माउमा अन्य प्रदेशबाट…