खैरो हिरोइनसहित दाङबाट दुईजना पक्राउ

दाङ : दाङमा ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका-३ का ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगरका ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए।बाँकेबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइन बिक्री वितरणका लागि दाङतर्फ ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटेको प्रहरी टोलीले लमही नगरपालिका ९ तल्लो अमिलि

सम्बन्धित सामग्री

लागुऔषध र मोटरसाइकलसहित झापामा दुईजना पक्राउ

काठमाडौं । झापामा लागुऔषध र मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिका वडा न.–३ केर्खाबाट अर्जुनधारा नगरपालिका–९ बस्ने २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन १० ग्राम...