नयाँ वर्षमा ‘फोन पे’ गर्दा स्कुटर र सुन उपहार जित्न सकिने

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेले नयाँ वर्षको उपलक्ष्यमा ‘फोन पे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ। चैत २९ देखि आगामी वैशाख ५ गतेसम्म लागु हुने योजनामा नेपालभरका फोन पे प्रयोगकर्ता सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित सामग्री

‘फोनपे’ले ल्यायो नयाँ वर्षमा स्कुटर र सुन उपहार याेजना !

भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ।  यही चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू...

फोन पेबाट भुक्तानी गर्दा स्कुटर र सुन उपहार

काठमाडौं ।  फोन पेले नयाँ वर्ष २०८० सालको अवसरमा ‘फोनपे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ ।  चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म लागू हुने यस योजनामा एक तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोन पेको क्यूआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्ने र भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत एक तोला सुन जित्ने बताइएको छ ।

नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा सुन उपहार

नेपाल बैंकको वीरगन्ज शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रममा एक तोला सुन जितेका छन् ।बैंकले एक कार्यक्रमको आयोजना गरेर सो उपहार वितरण गरेको छ । कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरे । सो हस्तान्तरण कार्यक्रममा बैंकका […]

बैंकिङ एप चलाउँदा एक तोला सुन उपहार

बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।...

नेपाल बैंकको मोबाइल एपबाट भुक्तानी गर्दा यी युवकले पाए एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्र्तगत एक तोला सुन उपहार प्राप्त गरेका छन् । बैंकको आदर्शनगर शाखामा गत बिहीवार आयोजित  उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता केसीलाई हस्तान्तरण गरेका थिए । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रबन्धक होमनाथ दाहाल,...

नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ

सामसुङ विन्टर स्किम योजनाका १५ विजेताले पाए ५ ग्राम सुन

सामसुङ विन्टर स्किम योजनाअन्तर्गत १५ जनाले ५ ग्राम सुन उपहार पाएका छन् ।

युएईमा ९ जना नेपालीलाई १० ग्राम सुन उपहार

अल अहलिया एक्सचेन्ज युएईको विन्टर प्रोमोसन योजनामा ९ जना नेपालीले सुन उपहार पाएका छन् । साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् ।   यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ ...

युएईबाट पैसा पठाएका दुई नेपालीले पाए सुन उपहार

युएई – युएईबाट नेपाल पैसा पठाउने दुई जना नेपालीले उपहारमा सुन पाएका छन् । तिहारको लक्ष्मी पूजाको दिनबाट सुरु भएको विन्टर अफर अन्तर्गत अल अहलिया एक्सचेन्जबाट पैसा पठाएका सप्तरीको सिरुवा–१ का बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाउनुभएको हो । बुधबार बिहान कम्प्युटरबाट ग...