रुस र युक्रेनलाई सुरक्षित मार्ग सुनिश्चित गर्न आह्वान

न्युयोर्क । संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुख मार्टिन ग्रिफिथ्सले सर्वसाधारणलाई युद्धग्रस्त क्षेत्रबाट भाग्न र त्यहाँ मानवीय राहत सहयोग सरल ढंगले उपलब्ध गराउनका लागि सुरक्षित मार्गको सुनिश्चतता गर्न युक्रेन र रुसलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले दशौँ हजार मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेका छन् । तर, सुरक्षा परिस्थितिका कारण...