डीडीसीले सुरु गर्यो डेरी ह्वाइटनरको उत्पादन र बिक्री
१७ चैत, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याट र चिनी मिश्रित इन्स्ट्यान्ट डेरी ह्वाइटनरको व्यवसायिक बिक्री सुरु गरेको छ ।
संस्थानको प्रधान कार्यालय लैनचौर र न्यूरोडबाट ह्वाइनटरको बिक्री सुरु भएको संस्थानले जनाएको …
विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधिसहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको […]
काठमाण्डाै – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो । आज आइतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा नानो युरिया मल नेपालमा बिक्री सुरु भएको घोषणा गर्नुभयो । इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको मललाई 'सिजी–आइएफएफसिओ' नाम दिइएको छ । याे मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु,...
काठमाण्डाै - चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।
धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आएर हाजिर गरेर फर्कने गरेकामा गएकाे शुक्रवारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् । ...
काठमाडौं– चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको […]
काठमाडौं : बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरु गरिएको छ।भैरव च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरु गरेको हो।उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ।गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो। यसको सेवनले रोग प्रतिर
काठमाडौं : काभ्रेको बनेपा र भक्तपुरको देकोचामा दुई बिक्री केन्द्र खोलेर सुनसरीको आर एन्ड आर एग्रो प्रालिले माछाको बेचबिखन सुरु गरेको छ। स्वस्थ्य, अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउन अत्याधुनिक र स्तरीय बिक्री केन्द्र खोलेको प्रालिले जनाएको छ। प्रालिले सुनसरीको इनरुवा, इटहरी, बलाहा र मोरङको तकिया, झोराहाट तथा बर्जुमा करिब १ सय २५ बिगाहामा माछापालन गरिरहेको छ। उसले आफ्ना उत्पादन बेचबिखनका लागि 'द फिस किङ' नामको बिक्री केन्द्र भक
नेपालमा सर्वाधिक बिक्री हुने वाईवाई चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाईवाई एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ, जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । […]
नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ । जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ । वाईवाई चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि
पोखरा -दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको दूध र दूधजन्य वस्तु पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । पोखराको सृजना चोकमा बिक्री कक्ष सुरु भएको डीडीसी पोखरा कार्यालयका प्रमुख हरिराम पौडेलले बताए ।पोखरामा डीडीसीको उत्पादनत बिक्री हुन सुरु भएसँगै डीडीसीको उत्पादन देशका ७ प्रदेशमा बिक्री वितरण हुने गरेको उनले बताए । गण्डकी प्रदेशबाहेक […]