पशुपति धर्मशाला प्रकरण : बतासलाई होटेल सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश

पशुपति क्षेत्रपरिसरमा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालाको होटेल सञ्चालनमा अवरोध सिर्जना नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । धर्मशालामा बतास अर्गनाइजेसनले पशुपति क्षेत्र विकास कोषसँग करार सम्झौता गरी होटेल आनन्द...

सम्बन्धित सामग्री

बतासको अल्पकालीन आदेश खारेज, याक एन्ड यतीलाई अन्तरिम आदेशसहित बैंक खाता फुकुवा

काठमाडौं, फागुन १० । नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ। उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। सम्झौता र मापदण्डभन्दा विपरीत धर्मशालालाई होटलका रुपमा […]

बतास समूहले पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने, अल्पकालीन आदेश खारेज !

काठमाण्डाै : पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज सोमवार अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।सम्झौता र मापदण्ड विपरीत धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समि...

बतास समूहबाट अन्तत: खोसियो पशुपति धर्मशालाको ठेक्का

काठमाडौँ – नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सम्झौता र मापदण्डभन्दा विपरीत धर्मशालालाई होटलका रुपमा […]

बतासको पक्षमा आएन अदालतको अन्तरिम आदेश

नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन बतास समूहले ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । सम्झौता र मापदण्डभन्दा विपरीत धर्मशालालाई होटलका रुपमा सञ्चालन गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष

पशुपति धर्मशाला सञ्चालनमा बतासलाई कुनै अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश

पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बतासको पक्षमा अदालतको आदेश

पशुपति विकास कोषविरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइपछि न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द निषेधाज्ञा आदेशको माग गर्दै गत बिहीबार कोष विरुद्ध अदालत गएको थियो । अदालतको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नग

पशुपति धर्मशाला संचालनमा राेक नलगाउन आदेश

काठमाडाैं : बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशालामा हाेटल सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो। सम्झाैता विपरित हाेटल संचालन गरेकाे भन्दै पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो।त्यसविरुद्ध बतास समूहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासल

अदालतले उल्ट्यायो मन्त्री आलेको निर्णय, बतासलाई नै होटेल चलाउन दिन अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपति धर्मशाला बतास समुहलाई बिना कुनै अवरोध होटेल संचालन गर्न दिन अन्तरिम आदेश दिएको छ  । उच्च अदालतका न्यायधीश नारिश्वर भण्डारीको एकल इजलाशले अर्को आदेश नहुँदासम्मको बिना अवरोध होटेल आनन्द प्रालि संचालन गर्न दिन विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो  ।साथै अदालतले यस विषयमा के कसो भएको हो भन्ने विषयमा विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ  । आदेशमा भनिएको छ 'रिट निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा निवेदनको प्रकृति र विषय बस्तु समेतलाई मध्येनजर गर्दा,अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकासा दिन उपयुक्त देखिएकोले मिति २०७८।११।०९ का दिन अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनु भनी विपक्षीहरुलाई सूचना दिई सोही बमोजिम निवेदकलाई तारेख तोकी नियमानुसार पेश गर्नु । साथै अन्तरिम आदेशको टुंगो नलाग्दा सम्म मिति २०७६/०१/३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा.लि.को संचालनमा कुनै बाधा, अवरोध सृजना नगर्नु नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ । यसको सूचना समेत विपक्षीहरुलाई दिनू ।'संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेपछि बतास समुह अदालत गएको थियो । मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द गरेका थिए ।छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका उनले बताएका थिए । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।पशुपति क्षेत्र विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोपपछि मन्त्री आलेले उक्त धर्मशालाको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सम्झौता बमोजिम धर्मशाला निर्माण नभएको र दररेटमा पनि फरक पारिएको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन आदेश

काठमाण्डाै – उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गरिरहेको पशुपति क्षेत्रको धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  पशुपति क्षेत्रको धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा रद्द भएपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । होटल सञ्चालकले दायर गरेको रिटमा आज आइतवार सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छलफलका लागि आउँदो ९ गते दुवै पक्षलाई बोलाएको छ ।  आदेशमा अन्तरिम आदेशको...