बतासको अल्पकालीन आदेश खारेज, याक एन्ड यतीलाई अन्तरिम आदेशसहित बैंक खाता फुकुवा

काठमाडौं, फागुन १० । नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ। उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। सम्झौता र मापदण्डभन्दा विपरीत धर्मशालालाई होटलका रुपमा […]