सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्म...

सम्बन्धित सामग्री

सोलु करिडोर प्रसारण लाइन : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु कोरिडर प्रसारण लाइनको संयुक्त उद्घाटन नयाँ दिल्लीबाट गर्ने भएका छन् । भारतीय निर्यात–आयात (एक्जिम) बैकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भई गत फागुन २ गतेदेखि सञ्चालनमा आएको उक्त प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन हुने भएक...

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा, विद्युत भारत निर्यातमा सहज – देशसञ्चार

काठमाडौँ - सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट

सोलु करिडोर प्रसारण लाइन पर्सिदेखि सञ्चालनमा आउने

सोलुखुम्बु - सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आउँदाे सोमवार (पर्सि)बाट सञ्चालनमा आउने भएको छ । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख बिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो । जसका लागि अहिले रुख बिरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । आयोजनाको काम क...