झा दम्पती हत्या आरोपी तेजनारायण दुई वर्षपछि पक्राउ

७ माघ, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी श्रीमती गीता देवीको हत्यामा संलग्न एक आरोपित दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटना पश्चात फरार स्थानीय ७२ वर्षीय तेजनारायण झा रहेका छन् । उनलाई झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले […]

सम्बन्धित सामग्री

झा दम्पती हत्या प्रकरण : दुई वर्षपछि थप एक पक्राउ

जनकपुरधाम- गत दुई वर्षअघि महोत्तरीका झा दम्पतीको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी देवीको हत्या भएको थियो । छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपत्ता पारिएका झा द...

झा दम्पती हत्या प्रकरण : दुई वर्षपछि थप एक पक्राउ

जनकपुरधाम- गत दुई वर्षअघि महोत्तरीका झा दम्पतीको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी देवीको हत्या भएको थियो । छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपत्ता पारिएका झा द...

दम्पती हत्याका फरार अभियुक्त दुई वर्षपछि पक्राउ

दुई वर्षअघि महोत्तरी पिपराका झा दम्पती हत्या प्रकरणका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

झा दम्पती हत्या प्रकरण : प्रहरीको अनुसन्धानमाथि प्रश्न

महोत्तरीको पिपरा गाउँपालिकामा गत वर्ष भएको झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा पठाइएका ३ जनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ । गत महिना पुस ४ मा न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख रुपैयाँ तथा सुरेन्द्र यादव र राजेन्द्र यादव लाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अभियुक्त सुरेन्द्र र राजेन्द्र दुवै दाजुभाइ हुन् ।यसअघि महोत्तरी जिल्ला अदालतले अभियुक्त तारा देवीलाई

महोत्तरीका झा दम्पती हत्या प्रकरण : अभियुक्त छाडेको भन्दै न्याय दिन छोराको माग

काठमाडौं : महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ।झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनीष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका छन्।मनीषले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेल हाल्नुपर्नेलाई रिहा गरेर आफ्नो परिवार नै असुरक्षित बनाएको बताए।उनले आफूहरूमाथि अन्याय भएको बताए। ०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो।प्रहरीले लामो अन

झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो

काठमाडौँ / मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए । उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् ।... The post झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो appeared first on Purbeli News.

झा दम्पती हत्या आरोपमा थप ३ जना पक्राउ

१५ चैत, जनकपुरधाम । वेपत्ता भएको एक महिनापछि गाडिएको अवस्थामा शव फेला परेका महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झा दम्पतीका छिमेकी र आफन्त नै …

झा दम्पती हत्या प्रकरण : थप तीन जना सार्वजनिक

महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले झा दम्पतीको हत्यामा संलग्न थप तीन जनालाई सार्वजनिक गरेकाे छ । आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा पिपरा गाँउपालिका ५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उहाँकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न स्थानीयवासी तारादेवी झा र उहाँका छोराहरू कैलाश र विकासलाई सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरूको घरबाट झा दम्पतीको ओछ्यान, शव लुकाएर राखेको बक्सा, जलेको कपडा र दाउरालगायतका सामग्री बरामद गरिएकाे प्रहरी उपरीक्षक (एसपी)...

झा दम्पती हत्या प्रकरणमा थप तीन जना पक्राउ

प्रहरी उपरीक्षक दिनेश आचार्यले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरिरहेको बताएका छन्। हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ।