नेकपा (एस)को केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक शुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यही साउन २० र २१ गते बोलाइएको बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीका एक नेताले जानकारी दिए । नेकपा एसले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार गर्ने तयारी गरेको छ । […]

तस्बिरमा हेरौं नेकपा एस निकट दलित मुक्ति संगठनको केन्द्रीय बैठक

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मंगलबार राजधानीमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका छन् । Photo : Mukunda Kalikote

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा नेकपा (एस) को केन्द्रीय कमिटीको बैठक अहिले सुरु भएको नेकपा (एस) का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र […]

नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

काठमाडौं । । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे कार्की बेन्क्वेट बबरमहलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।  पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ...

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । ‘सरकारलाई […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ । करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक ...