तस्बिरमा हेरौं नेकपा एस निकट दलित मुक्ति संगठनको केन्द्रीय बैठक

काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । मंगलबार राजधानीमा सुरु भएको बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका छन् । Photo : Mukunda Kalikote