रौतहटमा एकीकृत समाजवादीलाई झट्का, ३१ नेता एमालेमा प्रवेश

रौतहट : रौतहट क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३१ जना नेता शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरानो घर नेकपा एमालेमा फर्किएका छन्।एकीकृत समाजवादीमा राजनीतिक भविष्य अन्धकार देखेपछि आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएको ती नेताले बताएका छन्।एकीकृत समाजवादीको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफ्नो तनमन सबै एमालेमै रहेको कारणल

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीका ३६ नेता एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका विभिन्न पदमा रहेका ३६ जनाले सामूहिक राजीनामा बुझाएर नेकपा एमालेमा प्रवेश गरेका छन्।...

नेकपा एकीकृत समाजवादीका धनगढी नगर अध्यक्षसहितका नेता एमालेमा प्रवेश

१८ कात्तिक, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत […]

नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

तनहुँ । नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे रहेका छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, […]

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन । गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपाल

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश […]

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार

नेकपा एकीकृत समाजवादीका रौतहट सचिवालय सदस्य एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला सचिवालय सदस्य बुधाई खाँ सोमबार एमालेमा प्रवेश गरेका छन् । एमालेको फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।खाँलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर स्वागत गरेका थिए । असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले बुधाई खाँसँगै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।सो अवसरमा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्र