रामकृष्ण र अन्जुको ‘माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोेमान्स

सफल गायक रामकृष्ण ढकाल र सफल गायिका अञ्जु पन्तको स्वरमा समावेश ‘माछीले चलायो पानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा आलोकश्रीको संगीत, ऋषिराम देवकोटाको शब्द छ । यो गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका विभिन्न भावनाहरुलाई प्रस्तुत गरिएको छ । एक अर्कालाई भेट्न आतुर रहेका प्रेमी प्रेमिकाको कथा समेटिएको गीतमा […]