थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविकतामा आधारित गीत सोचे भन्दा फरक संसार सार्वजनिक गरिएको छ।१७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन्। गीत रामकृष्ण ढकाल र अस्मिता अधिकारीले गाएका छन्। गीतको म्युजिक भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता […]