साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिज लिगअन्तर्गत शनिबारको खेलमा जित निकालेका छन् ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १–० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङ्ले च्यासल युथ क्लबलाई ५–० ले हराउँदा […]