काठमाडौं (हाम्रो खेलकुद )–त्रिभुवन आर्मी क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ। ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिनको तेस्रो खेलमा आर्मीले धादिङ स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २५-१८,२७-२५,२५-१० ले जितेको हो । पहिलो सेटमा सहज जितपछि आर्मी दोस्रो […]
The post ढोरपाटन लिगमा आर्मीलाई तेस्रो सफलता first appeared on हाम्रो खेलकुद.