सिमकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु वर्षको ६ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन्। ०७९/८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ। चालु आवको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका […]