युरो च्याम्पियनसिपको लिग चरणका खेल सकिँदा अपेक्षा गरिएका ठूला स्टारले सक्दो प्रदर्शन गर्न नसकेको भनिरएको छ, त्यहीं त्यस्ता केही नयाँ र युवा खेलाडी पनि रहे, जसले सबैको मन जित्न सफल रह्यो ।
काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश […]
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग-२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि […]
The post ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ । महिलातर्फ उपाधिको खडेरी लागिरहेको अवस्थामा एपिएफले केही युवा खेलाडी समेट्दै टोली घोषणा गरेको हो । चोटका कारण मिडल ब्लकर हिरा केसी यसपटक टोलीमा छैनन् । त्यस्तै युवा […]
The post एपिएफको टोलीमा युवा खेलाडी first appeared on Hamro Khelkud.
एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको युवा खेलाडी घोषित भएका छन् । फाइनलमा विजयी गोल गरेका स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरलाई युइएफएको टेक्निकल प्यानले २०२१÷२२ को सिजनको युवा खेलाडी घोषित गरेको हो । २१ वर्षीय ब्राजिलियनले फाइनलमा लिभरपुललाई १–० ले हराउँदै रियललाई कीर्तिमानी १४औं उपाधि जिताएका थिए […]
म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास उमेर भएका एकजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी हिरासतमा रहेको र घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको पनि प्रहरी जानकारी दिएको छ । उता, युनाइटेडले थप जान
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन । सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । उनी त्यतिबेला मात्र १६ वर्ष र ४ महिना उमेरका थिए । त्यसपछि उनले आफूलाई पहिलो रोजाइको खेलाडीमा स्थापित गर्दै दुई सिजनमा लिगका ६० खेल खेले ।सन् २०२० को सेप्टेम्
२८ असार, काठमाडौं । स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भए पनि उनले उत्कृष्ट […]
२४ पुस, काठमाडौं । लण्डन क्लब आर्सनलले युवा खेलाडी ओमार रेकीकलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटी र पीएसभीका युवा खेलाडी रहिसकेका ओमारलाई आर्सनलले हेर्था बर्लिनबाट भित्र्याएको हो । १९ वर्षे ओमारलाई आर्सनलले २३ वर्ष मुनीको टिममा भित्र्याएको छ । आर्सनलले ओमारलाई ५ लाख ४० हजार पाउण्डमा अनुबन्ध गरेकाे हाे । जर्मन क्लव हेर्था बर्लिनमा […]