भिनिसियस च्याम्पियन्स लिगको युवा खेलाडी घोषित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको युवा खेलाडी घोषित भएका छन् । फाइनलमा विजयी गोल गरेका स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरलाई युइएफएको टेक्निकल प्यानले २०२१÷२२ को सिजनको युवा खेलाडी घोषित गरेको हो । २१ वर्षीय ब्राजिलियनले फाइनलमा लिभरपुललाई १–० ले हराउँदै रियललाई कीर्तिमानी १४औं उपाधि जिताएका थिए […]

सम्बन्धित सामग्री

भिनिसियस जुनियर बने युसिएल (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी

युसिएलको प्राविधिक पर्यवेक्षक प्यानलले भिनिसियस जुनियरलाई युएफा च्याम्पियन्स लिग सिजन (२०२१/२२) का उत्कृष्ट युवा खेलाडी घोषित गरेको छ।