आज काठमाडौं उपत्यकासहित पहाडमा र भोलि मधेस प्रदेशसहित तराईमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भए पनि यो एकदमै जोखिमपूर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिका वर्षहरुमा देखिसकेका छौँ । चाड मनाउने भन्दै अरुलाई दुःख दिन मिल्दैन नि । […]