पोखरा : घरेलु टोली पोखरा पल्टनले पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ।
मंगलवार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषावकरको टोली पोखरा पल्टन च्याम्पियन बनेको हो।
विदेशी खेलाडी रवी इन्दर सिंहको अर्धशतक मद्दतमा चितवनले दिएको १६१