‘हेड काउन्ट’ को अघिल्लो दिन जसपा यादव पक्षका कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य ‘हेड काउन्ट’ को अघिल्लो दिन एक रिसोर्टमा बसेका छन्।  यादव-भट्टराई पक्षका ३२ कार्यकारिणी सदस्यलाई गवदावरी स्थित एक...

सम्बन्धित सामग्री

थप शक्तिशाली बन्दै उपेन्द्र यादव

८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पहिलो विधान महाधिवेशन पर्सिदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रवक्ता मनिष सुमनका अनुसार, विधान महाधिवेशनको अघिल्लो दिन (भोलि शनिबार) केन्द्रीय समिटीको बैठक बोलाइएको छ । पर्सि आइतबार प्रज्ञा भवनमा उद्घाटन समारोह हुनेछ । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट करिव […]

मधेस प्रदेशका मुख्यमन्त्रीले राजीनामा गर्नुहुन्नः जसपा नेता

काठमाडौं, २४ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारको न्यूनतम साझा कार्यक्रममा थुप्रै नयाँ कुरा समेटिएको बताएका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रम देश र जनताको सेवामा के-के काम गर्न सकिन्छ भन्ने पोलिसी गाइडलाइन्स मात्र हो । १० दलको समझदारीमा निर्माण भएको कार्यदलले अघिल्लो कार्यक्रममा नपरेका कुरा पनि समेटेको छ । एउटा पालिका […]

सुनसरी १ मा एमाले–जसपा गठबन्धनकाे क्लिनस्वीप

अघिल्लो पटकको निर्वाचनमा कांग्रेसलाई साथ लिएर चुनावमा एमालेसँग पराजित अशोक राई यो पटक एमालेको सहयोगमा विजेता बनेका हुन् ।

सप्तरीको बोदे बर्साइनमा जसपा विजयी

सप्तरी :बोदेबर्साइन नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्।निर्वाचन अधिकृत कार्यालयका अनुसार यादवले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे। सिंह नगरपालिका अघिल्लो कार्यकालमा प्रमुख थिए। यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित भएकी छिन्। साहले पाँच हजार १५४ मत ल्याएकी छिन्। उनकी प्रतिस्पर्धी

केपिलासगढीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जसपा विजयी

खोटाङ : केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन्।नेकपा एकीकृत समाजवादीका माइतीराज राई र नेकपा एमालेका कृष्णकुमार राईलाई हराउँदै कांग्रेसका समीर राई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले दुई २४४ मत पाए। माइतीराजले एक हजार ८०८ मत र कृष्णकुमारले एक हजार ७४४ मत प्राप्त गरे। पराजित कृष्णकुमार राई निर्वतमान अध्यक्ष हुन्। निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए। उपाध्यक्षमा जनता समाजवादीका उम्मेदव

दक्षिणकालीमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो नि...

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलगअलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड पनि चलेको छ । यस क्रममा एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् ।तत्कालीन संघीय समाजवादी पार्टीको लिगेसी हाल जसपा नेपालमा छ भने तत्कालीन राजपा नेपालको लिगेसी लोसपा नेपालमा छ । अघिल्लो

यस्तो छ जसपा ‘डिर्भोस’को प्रक्रिया

उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतका नेताहरु हल बाँधेर झण्डै १४ महिनाअघि पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । मंगलबार यी नेताहरु निर्वाचन आयोग पुग्दा अघिल्लो बर्षको भन्दा फरक दृश्य थियो । अघिल्लो बर्ष एक हल भएर आयोगबाट बाहिरिएका नेताहरु मंगलबार दुई हल बनाएर आपसमा छुट्टिने निर्णय गरेर गरेर आयोगबाट बाहिरिएका छन् ।आयोगले मध्यस्थता गरेको छलफलमा मेलमिलापको बाटो सकिएको भन्दै दुबै पक्ष ‘डिर्भोस’ गर्न राजी भएपछि अब उनीहरुलाई कसरी बाटो फुकाउने भन्ने जिम्मेवारी निर्वाचन