सप्तरीको बोदे बर्साइनमा जसपा विजयी

सप्तरी :बोदेबर्साइन नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्।निर्वाचन अधिकृत कार्यालयका अनुसार यादवले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे। सिंह नगरपालिका अघिल्लो कार्यकालमा प्रमुख थिए। यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित भएकी छिन्। साहले पाँच हजार १५४ मत ल्याएकी छिन्। उनकी प्रतिस्पर्धी