काठमाडौं, २४ चैत । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारको न्यूनतम साझा कार्यक्रममा थुप्रै नयाँ कुरा समेटिएको बताएका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रम देश र जनताको सेवामा के-के काम गर्न सकिन्छ भन्ने पोलिसी गाइडलाइन्स मात्र हो । १० दलको समझदारीमा निर्माण भएको कार्यदलले अघिल्लो कार्यक्रममा नपरेका कुरा पनि समेटेको छ । एउटा पालिका […]