नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) र लिडरसिप एकेडेमी नेपाल (ल्यान) बीच सम्झौता भएको छ ।
एनवाईइएफका अध्यक्ष रितेश लामिछाने र ल्यानका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेतृत्व र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी सिकाइ र विकासको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।
नेपाली युवा उद्यमी...
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले सन् २०१३ देखि महिला-युवा उद्यमी सम्मेलन (वाईईएसडब्लु) आयोजना गरेको छ । १० वैशाखमा हायात प्लेस काठमाडौंमा यसै कार्यक्रममको आयोजना गरियोे । उक्त कार्यक्रमको उद्घाटन ऊर्जा मन्त्री पम्फा भुसालबाट पानसमा बत्ती बालेर भएको थियो । सोही अवसरमा मन्त्रीका तर्फबाट युवा उद्यमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गरे । सम्मेलनमा कृषि, निर्माण कार्य, […]
उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले १० वैशाखमा आठौं महिला युवा उद्यमी सम्मेलन २०२२ आयोजना गर्ने भएको छ ।संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको र १० वैशमखमा त्यसलाई निरन्तरता दिन लागेको जनाएको छ ।सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, […]
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।
महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान...
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन हुने भएको छ । सो संस्थाले २०१३ देखि नै महिला युवा उद्यमी सम्मेलन गर्दै आएकामा यो वर्षपनि गर्न लागेको हो । जसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा ‘बिओण्ड ब्यारिअर’ राखिएको छ ।अन्तर्राष्ट्रिय मजदुर सं
काठमाडौँ । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजिकरण गर्ने र बढी भन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । उक्त संस्थाको […]
The post अन्तराष्ट्रिय युवा उद्यमी महासंघ स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
विराटनगर- नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले यही मंसिरमा एकदिने ‘युवा उद्यमी महिला सम्मेलन’ गर्ने भएको छ ।प्रदेश नं. १ का महिलालाई व्यापार व्यवसायमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले मंसिर १८ गते सम्मेलन गर्न लागिएको अध्यक्ष युनेशराज श्रेष्ठले बताए । उक्त सम्मेलन भर्खरै व्यापार व्यवसायमा लागेका र भविष्यमा व्यापार गर्ने सोच बनाएकाहरूका लागि फलदायी हुने उनको […]