नेकपा एमालेको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । सान्क्षी प्रान्तीय सरकारले सियान सहरमा आयोजना गरेको बिआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमाले टोली चीन प्रस्थान गरेको...
काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन्। चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायाधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो। भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। भ्रमण दलले चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछ। भ्रमण टोली चाइना ल सोसाइटीको आ
काठमाडौं, जेठ २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका हुन् । उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँनेछन् । […]
काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको हो । भ्रमण दलमा माओवादी केन्द्रका नेताहरू गणेश साह, हितमान शाक्य, डिलाराम आचार्य, केशव नेपाल, पर्शुराम रम्तेल, जगत यादव, टेकेन्द्रप्रसाद भट्टलगायत […]
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन्। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे फ्लाइ दुबईको उडानबाट चीन उडेका हुन्। उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ। चीनमा […]
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन्। त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता
माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।
‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुन् । प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलक
काठमाडौं, चैत ७। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन् । उपाध्यक्ष पौडेलसंगै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु […]
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन्।पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज विहान चीन गएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु चीन गएका रिजालको भनाइ छ। उनीहरू यही चैत १४ गते मात्रै स्वदेश फर्किने छन्।