नेकपा एमालेको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । सान्क्षी प्रान्तीय सरकारले सियान सहरमा आयोजना गरेको बिआरआई र सिल्क रोडसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एमाले टोली चीन प्रस्थान गरेको...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन नेतृत्वको टोली त्यता प्रस्थान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मि...
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मि...
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दश दिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो ।
संघीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली सोमबार छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको...
काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज चीन प्रस्थान गरेका छन्। चीनको सर्वोच्च जनअदालतका प्रधानन्यायाधीशको निमन्त्रणमा श्रेष्ठ नेतृत्वको टोली ७ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको हो। भ्रमणका क्रममा प्रधानन्यायाधीश श्रेष्ठले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको अवलोकन गर्ने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। भ्रमण दलले चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट गर्नेछ। भ्रमण टोली चाइना ल सोसाइटीको आ
काठमाडौँ। नेकपा (एमाले)का उच्चस्तरका नेता आज चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य […]
काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन प्रस्थान गरेको छ। चीन सरकारको निमन्त्रणमा उक्त टोली गएराति प्रस्थान गरेको हो। टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव लगायत छन्। टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले विदाई गरेका थिए। टोली ९ दिनसम्म चीन भ्रमणमा रहनेछ। टोलीले तिब्बती […]
‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन्।प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए ।