इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका ७ नेपाली कलाकारहरु

काठमाडौं ।  नेपालमा फेसबुक र टीकटक पछिकाे लोकप्रिय सामाजिक सञ्जाल हो इन्स्टाग्राम । फेसबुक र टीकटक सबै उमेर समूहका इन्टरनेट उपभोक्ताहरूमाझ लोकप्रिय छ भने इन्स्टाग्राम युवाहरूमाझ बढी लोकप्रिय देखिन्छ । आज हामी हजुहरुमाझ हाम्रो अनुसन्धानको आधारमा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्सहरू भएका शीर्ष नेपाली कलाकारहरुको जानकारी गराउँदछौं । १) अदिती बुढाथोकी इन्स्टाग्राममा २.०३ मिलियन अर्थात २३ […]

सम्बन्धित सामग्री

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कस्को ?

के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ?  तपाईलाई उनको नाम थाहा छ। ट्विटरका मालिक एलोन मस्क अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् । इलोन मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् । समाचार लेख्दासम्म बराक […]

सेलेनाको फलोअर्स सर्वाधिक धेरै

हलिउड अभिनेत्री एवम गायिका सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएकी नम्बर एक महिला बनेकी छन्। ३० वर्षीया उनी काइली जेनरलाई उछिन्दै यो स्थान हासिल गर्न सफल भएकी हुन्। सेलेनालाई हाल तीन सय ८१ मिलियनभन्दा बढिले फलो गरिरहेका छन्। एक अन्र्तवार्तामा सेलेनाले आफू ब्रेकअपको कठिन समयमा गुज्रेको बेला आफूले अनलाइनमार्फत घृणाको समना गर्नुपरेको […]

इन्स्टाग्राममा नेपाली खेलाडीका फलोअर्स कति ?

११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् । रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो । यस्तै रोनाल्डोपछि गायिका कायली जेनर […]

खाबी लामे बने टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति

कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्। यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लामेले 'ब्रेक' गरेका हुन्। लामेले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले…

१६ लाख फलोअर्स कमाएकी अदितीको इन्स्टाग्राममा बोल्ड अवतार

नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि […]

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा

काठमाडौं / पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलाअर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् । त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो... The post इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा appeared first on Purbeli News.

इन्स्टाग्राममा रोनाल्डोको ३०० मिलियन फलोअर्स

एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।

इन्स्टाग्राममा रोनाल्डोको ३०० मिलियन फलोअर्स

एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।

३६ घण्टामा ट्वीटरमा अभिनेता अनुपम खेरका ८० हजार फलोअर्स घटे

एजेन्सी। सामाजिक सञ्जालमा सबैभन्दा धेरै सक्रिय रहने बलिउड अभिनेता अनुपम खेरको ३६ घण्टामा ८० हजार फलोअर्स घटेका छन्। खेरले एक ट्वीट गर्दै इन्डियालाई आफ्नो फलोअर्स घटेकोमा एप्लिकेशनमा कुनै खराबी भएको वा अन्य कारणले घटेको भन्दै प्रश्न गरेको छन्। हाल ट्वीटरमा खेरको १८.७ मिलियन फलोअर्स रहेका छन्।

प्रियंकाको फलोअर्स सबैभन्दा बढी

सबैभन्दा बढी फ्यान फलोइङ हुने अभिनेत्रीमा प्रियंका चोपडा पर्छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाको ६ करोड ९ फलोअर्स रहेका छन्। प्रियंका अन्य भारतीय सेलिब्रेटीभन्दा फ्यान फलोअर्सको आधारमा अग्रस्थानमा छिन्। सन् २००३ मा फिल्म द हिरोमार्फत बलिउड डेब्यु गरेकी प्रियंका हलिउडमा समेत प्रख्यात छिन्।