कलाकार रवि डंगोल ‘का बेइमान’ काममा फर्किएका छन् । कोरोना संक्रमित भएपछि केही समय घर र त्यसपछि ९ दिन अस्पताल बसेर कोरोना जितेका उनी लामो समयपछि सिरियल ‘उल्टो सुल्टो’ छायाँकनमा फर्किएका छन् ।अहिले स्वास्थ्यको अवस्था पनि ठिक भएको र घरमै बस्दा बस्दा दिक्क भएकोले पनि आफु काममा फर्किएको रविले बताए ।‘काममा फर्किए पनि म भीडभाडबाट भाग्ने गरेको छु । कोही मानिस नजिक आउँछन् भने म आफै टाढा हुन्छु’ रविले भने ‘आफ्नो मेकअप समेत आफैले गर्ने गरेको छु ।’ सुटिङ स्पोटम