काठमाडौं । सुदूरपश्चिम स्पोर्ट्स अवार्ड–२०७८ मा वर्ष प्रशिक्षक विधाका लागि धनगढीको सारथि अस्पतालले प्रायोजन गर्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्ट्स अवार्डको तेस्रो संस्करणका लागि मंगलबार दुई पक्षबीच सम्झैता भएको हो । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सारथि अस्पतालका तर्फबाट अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च...