माओवादी केन्द्रले निकाल्यो राष्ट्रिय सभाका अर्का सदस्य पनि

अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन्। यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो।

सम्बन्धित सामग्री

नारायणकाजीलाई  उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई  उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ। सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन्।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिँदैछन्। यससँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ।

माओवादीले टुंगायो राष्ट्रिय सभाका ५ उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि ५ जना उम्मेदवार टुंगो लगाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार प्रदेश २ बाट महिलामा उर्मिला अर्याललाई उम्मेदवार बनाउने सहमति भएको छ ।  यस्तै गण्डकीबाट अन्य समूहमा सुरेश आले मगर तथा दलितमा भुवन सुनार उम्मेदवार बनेका छन् । कर्णालीबाट नरबहादुर विस्ट र सुदूरपश्चिमबाट जगत पार्की उम्मेदवार बनेका छन् ।  आले संविधान सभाका पूर्व सदस्य हुन् । एमाले परित्याग गरेर माओवादी प्रवेश गरेकी अर्याल पूर्वमन्त्री हुन् । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका...

देखापढी विशेषमा रामनारायण बिडारीसँगको कुराकानी

नेकपा माओवादी केन्द्रले समर्थन कहिले फिर्ता लिन्छ? कांग्रेस किन निर्णायार्थ प्रस्तुत हुन सकिरहेको छैन? संसद विघटनको डर माओवादीलाई मात्र किन ? प्रधानमन्त्रीले संसद विघटन गर्ने संवैधानिक प्रावधान के–के हुन्? कोरोनामा जनप्रतिनिधिहरू के गर्दैछन्? संसद सञ्चालन नभएको बेला सांसदहरूको काम के हुन्छ ? यिनै समसामयिक विषयमा आज देखापढी विशेषमा राष्ट्रिय सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसँग कुराकानी गरेका छौं।

बादलपछि खड्कालाई  माओवादीले राष्ट्रिय सभा सदस्यबाट हटायो

नेकपा माओवादी केन्द्रले अर्घाखाँचीका राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । आज शुक्रबार दलका

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटायो

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको हो ।

माओवादीले बादलपछि खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए ।खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

माओवादीले लगायो राष्ट्रिय सभाका उम्मेदवारको टुंगो (नाम सहित)

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार प्रदेश इन्चार्ज सहित बसेको माओवादी शीर्ष नेताको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो।

यी हुन् माओवादीबाट राष्ट्रिय सभाका लागि छानिएका १४ उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरुप्रदेश नं १...

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचिसहित)

माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेद्वारको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

राष्ट्रिय सभाका ५६ सिटमध्ये वाम गठबन्धनले ४३ मा मात्र उम्मेदवारी दिने

एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले स्थानीय तहमा आएको मतपरिणामलाई आधार मानेर दुई पार्टीलाई सिट बाँडफाँड गरेको हो। ‘एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएका छौं,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने, ‘बाँकी…