जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्ध

जापानले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धको प्रतिबन्ध १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्ध लगाएको थियो।जापानमा यस्ता ४७ स्थानमध्ये १८ वटाका यस्ता प्रतिबन्ध हटाएको हो। यसरी प्रतिबन्ध हटाइएका क्षेत्रमध्ये टोकियो र ओसाका पनि रहेका छन्। गएको जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो।यहाँका अधिकारीहरूले आज मंगलबारदेखि १८ क्षेत्रमा प्रतिबन्धलाई हटाएको जनाएको हो। ना

सम्बन्धित सामग्री

कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि चीनमा पहिलो पटक दुई जनाको मृत्यु

कोभिड–१९ का कारण राजधानी बेइजिङमा चिनियाँ सरकारी सञ्चारमाध्यमका दुई जना पूर्व पत्रकारहरूको मृत्यु भएको छ । सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको हो ।  पिपुल्स डेलीका पूर्व रिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गर

थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

थाइल्याण्डले मानिसहरूलाई बाहिर  निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्याण्डमा सार्वजनिक रूपमा फेस मास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भ

दुई महिनापछि सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

दुई महिनाको लकडाउनपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषण

हट्यो सांघाईमा कोभिड प्रतिबन्ध

बेइजिङ – दुई महिनाको प्रतिबन्दपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड […]

दुई महिनापछि सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

चीनको सहर सांघाईमा दुई महिनापछि कोभिड प्रतिबन्ध हटाइएको छ। देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाईमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो। प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका बासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन्। प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ। कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको […]

कतारले कोभिड नियन्त्रणका लागि लगाइएका सबै प्रतिबन्ध हटायो

कतारले कोभिड नियन्त्रणका लागि देशका विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध पूर्ण रूपमा हटाएको छ ।

बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति

कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।  कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।  कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि  सरकारले सबै प्रतिबन्ध हटाउने भएको ह

इंग्ल्याण्डमा कोभिड सम्बन्धी सबै प्रतिबन्ध हटाइने

इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिड सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए ।हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य  आइसोलेशन बस्नुपर्ने नियम छ । कोभिड प्रतिबन्ध सम्बन्धि  पछिल्लो  नियमको म्याद आउँदो मार्च २४ मा समाप्त हुने भएपनि निर्धारित समय अगाडि नै यसको अन

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइए

कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध

कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन्। संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो। यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो।