पोखरा – माछापुच्छ्रे हिमाल पृष्ठभूमिमा राखेर निर्माण गरिएको ५१ फिट अग्लो महादेवको मूर्ति। संसारकै सबैभन्दा ठूलो ३१ फिटको शिव डमरु। उही थलोबाट देखिने फेवाताल र पोखरा सहरको दृश्य। यिनै कारण पोखरा महानगरपालिका–२२ पुम्दीकोट पर्यटनमा दरिँदै छ। पोखरा आएका पर्यटक एक पटक पुम्दीकोटको विशाल महादेव मूर्तिसम्म पुग्ने चलन बढ्दो छ। केही वर्षदेखि यहाँ पर्यटकको धुइरो लाग्न […]
पर्वत : पोखरा घुम्न जाने आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा पर्ने फेवा ताल हो भन्दा फरक नपर्ला। माछापुच्छ्रे हिमाल फेवातालमा तैरिरहेको दृश्य हेर्ने रहर बोकेर गएकाहरूलाई जलकुम्भीले दिएको कुरूपताले निराश बनाइदिन्छ।सुन्दर फेवातालमा शान्त देखिने पानीको सतहमा राखिएका डुङ्गा नै पुर्ने जस्तो गरी जलकुम्भीले सौन्दर्य बिगार्दा वेला वेला फेवाताल सरसफाइ अभियान चल्ने गरेका छन्।पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार यस्तै अभियान सञ्चालन गरेर फेवातालको सुन्दरता फिर्ता दिइएको छ। महानगरपालिकाले ‘फे
२८ असोज, पोखरा । सुन्दर नगरी पोखराका आफ्नै चिनारी छन् । माछापुच्छ्रे हिमाल, फेवाताल आदिआदि । पर्यटकीय नगरी पोखराको अब अर्को चिनारी पनि थपिएको छ– अन्तर्राष्ट्रिय विमानस्थल । माछापुच्छ्रेको काखमा चिटिक्क परेको अन्तरर्राष्ट्रिय विमानस्थलबाट उडानको …