मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो । ‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरेर ल्याइएको हो ।
यस योजना अन्तर्गत मेगा ग्राहकले भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक...