कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

काठमाडौँ – कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ। आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुधवार मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन्। उनले एक महिनाको आफ्नो मन्त्रीको तलब सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। सम्मान कार्यक्रमपछि पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने […]