स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित

बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित जिल्लाको विभिन्न स्थानीय तहहरुमा सञ्चालन गरेको निःशुल्क परिवार नियोजन स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित भएका छन् । मंसिर ५ गतेदेखि शुरु भएको उक्त शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । शिविरबाट १ सय २४ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय […]

सम्बन्धित सामग्री

निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन्।

ग्लोबल आईएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, १६० भन्दा बढी महिला लाभान्वित

ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पोखरामा निःशुल्क स्वास्थ्य शिविर, १५० बढी लाभान्वित

पोखरा महानगरपालिका-१८ आदर्शबस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

नेपाल लाइफको स्वास्थ्य शिविर

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुस्थित ४६३२ मिटर उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तिर्थयात्रीका लागि निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ […]

एनआरएनए यूकेको निशुल्क स्वास्थ्य शिविर

हरेक महिनाको अन्तिम आइतबार निशुल्क स्वास्थ्य शिविर गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा नियमित स्वास्थ्य शिविर गरेको छ । एनआरएनए यूके स्वास्थ्य विभागका संयोजक डा. विशाल गुरुङको संयोजनमा भएको उक्त शिविरबाट करिब ४ दर्जन वयोवृद्ध लाभान्वित भएको एनआरएनए युकेका उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङ्बाङले जानकारी दिनुभएको छ । चिकित्सक र …

धुलिखेलमा एकमहिने निःशुल्क स्वास्थ्य शिविर

काभ्रे :  धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको छ। जिवीत फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीमा निशुल्क महिला, स्त्रीरोग तथा बाझोपन संग सम्बन्धित शिविर संचालन गरिएको हो।शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए। सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको छ।संक्रमितको उपचारको

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

केएमसीको निःशुल्क स्वास्थ्य शिविर : नौ सय बिरामी लाभान्वित

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिए । […]