काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुस्थित ४६३२ मिटर उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तिर्थयात्रीका लागि निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट ४२२ जना भक्तजन प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ […]