काठमाडौं । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै नागढुंगा–नौबिसे सिस्नेखोला सुरुङमार्ग सुरुङमार्ग निर्माण कार्यमा असर परेको छ । सुरुङमार्ग आयोजनामा कार्यरत १ सय २७ जनामा संक्रमण पुष्टि भएपछि केही दिनयता निर्माण कार्य सुस्ताउन पुगेको हो । कामदारमा कोरोना संक्रमण भएपछि कतिपय उनीहरू निर्माणस्थलमा नै ‘आइसोलेसन’मा बसेका छन् भने कतिपय आआफ्नो घरमा नै आइसोलेसनमा […]
The post कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक.