एमालेको पदयात्रा : अघिअघि ओली, चुच्चे नक्सा र राष्ट्रिय झण्डा बोक्दै पछिपछि नेता कार्यकर्ता

काठमाडौं : नेकपा एमालेले आज बृहत पदयात्रा आयोजना गरेको छ। संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो।  शनिवार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका छन्। लैनचौर, मैतिदेवी, कालिमाटी, कुपन्डोल र नयाँ बानेश्वरबाट भेला भएर उनीहरु वसन्तपुर पुगेका…

सम्बन्धित सामग्री

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायाे : ईश्वर पाेखरेल

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनुभएकाे छ ।  काठमाण्डाैमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा...

गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्‍यो: ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो । उहाँले […]

दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर किन ‘बुच्चे नक्सा’ राखियाे ? : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतमा रहेकाे नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभइ बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।  आज आइतवार नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको व...

ओलीको आक्रोश : दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा खै?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखेकोप्रति आक्रोशित व्‍यक्त गरेका छन्। एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका १०० दिने उपलब्धिमा चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेको छ। शेरबहादुरजीले चुच्चे नक्सा हटाउनुभयो। के यो साधारण कुरा होइन। भौगोलिक अखण्डतामाथिकै खेलवाड हो।’ ओलीले आफ्नो नेतृत्वम

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो ।

चुच्चे नक्सा प्रकाशनको निम्ती ओलीको सम्झना भइरहने छ : अध्यक्ष थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुच्चे नक्सा प्रकाशन गरेकोमा प्रधानमन्त्री ओलीको सम्झना भइरहने बताएका छन्। “नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद÷असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति अ‍ेलीको सम्झना भइरहेनेछ,” उनले लेखेका छन्।