काठमाडौ । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटि पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले […]
The post मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब, सञ्चारमन्त्री मन्त्री भन्छन– भुलबस गयो, सच्चाउँछौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.