शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयहरुले कक्षा ११ र अन्य तहका विद्यार्थीहरुलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताएका छन् । आइतबार नेपाली विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्न माग सहितको ज्ञापनपत्र बुझेपछि मन्त्री पौडेलले यस्तो बताएका हुन् ।मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको […]