माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो । महासचिवमा ६ जनाले दाबी गरिरहेका छन् । कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुषाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका दावेदार हुन् ।
कर्णालीमा गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सरकार गठनका लागि आवश्यक बहुमत छ । तर, भागवण्डामा पहिलो नेतृत्व कसले गर्ने भन्ने विषय भने पेचिलो बन्दै गएको छ ।
नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ।...
काठमाडौं, पुस १६ । नेकपा (माओवादी केन्द्र)मा महाधिवेशनमार्फत पदाधिकारी चयनको विषयमा रस्साकस्सी सुरु भएको छ। काठमाडौंमा जारी आठौं महाधिवेशनमार्फत अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित भए पनि बाँकी १४ पदाधिकारीका लागि आकांक्षी नेताहरूले दाबी गर्न थालेका हुन्। पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले १५ जना पदाधिकारी हुने प्रस्ताव पारित गरेसँगै अध्यक्ष दाहालबाहेकका पदाधिकारीका लागि […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड निर्बिकल्प जस्तै देखिएपनि अन्य पदाधिकारीमा भने रस्साकस्सी सुुरु भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय […]
चितवन । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह, दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन माग, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन […]
The post प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मत्, पदाधिकारीमा रस्साकस्सी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा जाने नेता चयन गर्न समस्या नरहेको बताएका छन्। बाहिर सुनिएजस्तो माओवादी केन्द्र मन्त्री छान्नको लागि रस्साकस्सी, घेराबन्दी र अप्ठ्यारो स्थितिमा नरहेको प्रष्ट पारेका...