आन्तरिक छलफलमा जुटे प्रकाशमान

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका प्रत्यासी कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो। त्यससँगै देउवा पक्षका नेताहरु निर्णायक मत भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई फकाउन थालेका छन्। दोस्रो चरणमा सहयोग देउवाको दूत […]

सम्बन्धित सामग्री

प्रकाशमान कहाँ जानु अघि रामचन्द्र, शेखर र शशांक जुटे छुट्टै छलफलमा

काठमाडौं  : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतरले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन। आकांक्षी धेरै हुँदा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिन साझा अनुहार तय गर्न उनीहरु लगातार छलफलमा छन्। तर, महाधिवेशनका लागि दुई दिन बांकी रहँदासम्म उनीहरुको छलफलबाट कुनै निकास निसकेको छैन। यता, सभापतिका…

सभापतिको साझा उम्मेद्धवार बनाउन चाक्सीबारीमा चार नेता छलफलमा जुटे

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि आफ्नो तर्फबाट साझा उम्मेद्धवार चयन गर्नको लागि संस्थापनईतर रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ । अहिले पौडेल समूहको ‘कोर–टीम’ नेता प्रकाशमान सिंहको ठमेलस्थित् चाक्सीबारीमा छलफलमा जुटेको हो । उक्त छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापा सहभागी छन् […]

निधि, शशांक र प्रकाशमान फेरि जुटे छलफलमा, भयो पाँच विषयमा समझदारी

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफ

देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा

नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ । यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान

रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटे

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् । ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा सो समूहको छलफल भइरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

चाक्सीबारीमा जुटे निधि, कोइराला र सिंह

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी तीन नेताहरु पुनः छलफलमा जुटेका छन् ।  कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको...

दोस्रो चरणको छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

काठमाडौँ। नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच आज शुक्रबार विहान ११:४५ बाट छलफल […]