काठमाडौँ। नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच आज शुक्रबार विहान ११:४५ बाट छलफल […]