माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

काठमाडौँ– केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । सरकारले चालु आवका लागि मुद्रास्फीति छ दशमलव पाँच […]

सम्बन्धित सामग्री

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

काठमाडौँ, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् । सरकारले गत […]

यस्ता छन् ११ महिनाका आर्थिक सूचक

काठमाडौँ, २५ असार  । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा […]

मौद्रिक नीति समीक्षा : आयातको कडाइ हटाउँदै ब्याजदरबाट नियन्त्रण गर्न दबाब

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि छलफल सुरु गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आगामी साता मौद्रिक नीतिको प्रमुख […]

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामाः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा छः शेखर गोल्छा

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए। उनले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए। उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले ...

आर्थिक संकटको पूर्वानुमान : कति विश्वसनीय ?

नेपाल श्रीलंका बन्दै छ भन्ने चर्चा व्यापक छ । जोडतोडले भन्नेमा पूर्व सत्तारूढ दल नेकपा (एमाले) रहेको छ । दलभित्रका अर्थशास्त्रीले अहिले नेपालका आर्थिक सूचक दुई वर्षअघि श्रीलंकाको सूचकसँग ठ्याक्कै मिल्ने भन्दै तुलना गरिरहेका छन् । यसको वास्तविकता र अतिरञ्जनाबारे खोतल्ने र प्रस्ट्याउने प्रयत्न यस लेखमा गरिएको छ । श्रीलंकामा के भएको हो ?श्रीलंका सरकारले […]

ओली भर्सेस देउवा सरकार : यस्तो छ तुलनात्मक आर्थिक सूचक

आयात बढ्ने र विदेशी विनिमय सञ्चिति घट्ने समस्याले बाह्य क्षेत्र दबाबमा पर्दा यतिखेर मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको छ । यही समस्यालाई लिएर सरकारमाथि अर्थतन्त्र डामाडोल बनाएको, तर मौन बसेको आरोप लागेको छ । यही बेला सरकारले गभर्नर निलम्बन गरेपछि विरोध झनै बढेको छ । विपक्षी दल मोर्चा नै कसेर सरकार विरुद्धमा खनिएको छ भने सरकार यसको बचाउमा उत्रिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गर्दा सरकार मौन बसेको र आफ्नो अक्ष

८ महिनाको आर्थिक सूचक सार्वजनिक : विदेशी मुद्राको सञ्चिति कति ? (पूर्णपाठ)

२८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने, ‘असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ […]

समष्टिगत आर्थिक सूचक सामान्य, बाह्य क्षेत्र दबाबमा : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहेपनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए । त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए । कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई...

मौद्रिक नीतिको अर्थ राजनीति : राष्ट्र बैंकको ऐनामा ओलीले छाडेको अर्थतन्त्र

तीन दिनअघि, अर्थात् साउन २६ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ (श्वेतपत्र) प्रस्तुत गर्दै पूर्ववर्ती ओली सरकारका पालाको आर्थिक सूचक नकारात्मक नरहेको व्याख्या गरेका थिए । विपक्षी एमालेका सांसदले अर्थमन्त्री शर्माको श्वेतपत्रलाई ‘आरोपपत्र’ को संज्ञा दिए । अर्थमन्त्री र विपक्षी नेताहरुबीच चलेको यो जुहारी अहिलेसम्म जारी छ ।सत्तापक्ष र प्रतिपक्षबीच जुहारी नसकिँदै शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नी