काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहेपनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए । त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए ।
कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई...