भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।

सम्बन्धित सामग्री

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ४२७० संक्रमित

हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ। यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ।

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो पुष्टि भएको संक्रमितको संख्याभन्दा आजको संख्या ३० हजारले बढी हो। भारतको कोरोनाको दैनिक संक्रमण दर १६.१६ प्रतिशत रहेको छ। भारतमा चारदिनदेखि लगातार ओरालो लाग्दै गरेको कोरोना संक्रमितको ग्राफ फेरि उकालो लागेको छ। हिजो २…

फेरि बढ्न थाल्यो कोरोना ग्राफ, विज्ञ भन्छन् : तीनै सरकारको समन्वय चाहियो

काठमाडौं : एक सातायता कोरोना संक्रमण ग्राफमा बढ्दै छ। करिब दुई महिनायता संक्रमण न्यून भएपश्चात् पुनः संक्रमण ग्राफ बढेको छ।त्यसभन्दा अगाडि दैनिकजसो ७०-८० जनाको हाराहारीमा संक्रमण बढ्दै गएको थियो। अहिले भने दैनिक २ सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सातामै २ हजार भन्दा बढी संक्रमण देखिन थालेका छन्।छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढ्न थालेको हो। नेपालमा कोभिडको दोस्रो लहर फैलन थालिसकेकाले चिकित्सकहरूले नियन्त्रण