कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो ।
पोखरा । कास्कीको भदैरेमा ढिडो खाने प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा अन्नपूर्ण गाउँपालिका २, भदौरेमा हुन लागेको २५ औं रजत जयन्ती भदौरे पञ्चासे कोदो महोत्सव, ल्होसार मेलामा खुला ढिडो खाने प्रतियोगिता हुन लागेको हो । ढिडो खाने प्रतियोगितामा सबैभन्दा छिटो ढिलो खानेलाई विजेता घोषणा गरिने अन्नपूर्ण ४ का […]
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु …
कर्णाली, १८ असोज । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताएका छन् । नेपालकै दुर्गम हुम्लामा आज सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुगेका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने […]
४ असोज, सिमकोट । हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव […]
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकामा अहिले कोदो महोत्सव चलिरहेको छ। गाउँपालिकाको सहयोगमा स्थानीय भदौरे आमा समूह र भदौरे युवा क्लबले पहिलो पटक कोदो महोत्सव आयोजना गरेका हुन्।
गाउँलाई पर्यटनसँग जोड्न र गाउँको छुट्टै पहिचान बनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। महोत्सवमा कोदोबाट बनेको २...