प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएका आयोजनाहरुको कपी पेष्टको दस्ताबेज भएको टिप्पणी गरेको छ । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सो टिप्पणी गरेका हुन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार सहभागी हुँदै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतकै थोत्रा थाम्रा नारा समेटेर झूटका पुलिन्दाको रुपमा आएको बताए ।प्रदेश सभासद कार्कीले सरकारले जानेर नै यो व्यवस्थालाई गाली गर्ने नीति तथा कार्यक्रम ल्याएको दाबी गरे । सरकारले कल्पना नै गर्न